फर्मुला वन महासंघका प्रमुख चार्ली ह्वाइटिङको निधन
7 years अगाडी
Susma Dhakal
फर्मुला वन महासंघ (एफआईए) का प्रमुख चार्ली ह्वाइटिङको ६६ वर्षको उमेरमा निधन भएको छ । खेलकुद क्षेत्रमा यो दशककै प्रभावित ब्यक्तित्व मानिने चार्लीको निधन अष्ट्रेलियाको मेलबर्नमा भएको हो ।
यही साता अष्ट्रेलियन ग्रापीको उद्घाटन गर्ने तयारीमा रहेका उनको फोक्सोको समस्याका कारण पछिल्लो पटक पूर्ण रुपमा स्वस्थ थिएनन् । एफआईएका अध्यक्ष जीन टोटले चार्ली फर्मुला वनका लागि एउटा आदर्श ब्यक्ति रहेको बताएका छन् ।
सन् १९९८ मा टेक्निकल डाइरेक्टरका रुपमा एफआइएमा प्रवेश गरेका उनी त्यसपछि चिफ मेकानिक, चिफ इञ्जिनियर हुँदै महासंघको प्रमुख बनेका थिए । चार्लीको निधनपछि उनको स्थानमा कसले जिम्मेवारी सम्हाल्ने भन्ने बारे निर्णय गर्न बाँकी रहेको छ ।
March 14, 2019 1:30 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...