म्यानचेस्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेपछि साल्केका प्रशिक्षक बर्खास्त
7 years अगाडी
Susma Dhakal
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग सात शून्यको लज्जास्पद हार ब्यहोरेपछि साल्केले प्रशिक्षक डोमीनीको टेडेस्कोलाई बर्खास्त गरेको छ ।
च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा नसोचेको हारे ब्यहोरेको २४ घण्टा बित्न नपाउँदै क्लबले प्रशिक्षकलाई हटाएको हो । उनको स्थानमा पूर्व प्रशिक्षक तथा खेलाडी हुब स्टेभान्सले जिम्मेवारी सम्हाल्नेछन् ।
बुन्डेस लिगामा लेइपजिङविरुद्ध खेलबाट उनी औपचारिक रुपमा मैदानमा देखिनेछन् । प्रशिक्षक डोमीनीकोको प्रशिक्षणमा साल्केले पछिल्ला ५ खेलमा लगातार हार ब्यहोर्दै आएको छ । जसमा टिम जर्मन लिगमा रेलिगेसन जोनभन्दा तीन अंकले मात्र माथि रहेको छ ।
३३ वर्षे टेडेस्को सन् २०१७ को जुलाईमा क्लवको प्रशिक्षक बनेको थिए । जसमा उनको प्रशिक्षणमा क्लवले ७५ खेल खेलेको थियो । उनले त्यसअघि सोहि क्लबको यू–१९ टिम पनि हेरेका थिए ।
March 15, 2019 10:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...