रोाकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा एकजनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
नवलपरासी – रोाकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा नवलपरासीमा एकजनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका ८ खर्खोट्ट जंगलमा रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा, ना ६ ख ११९४ नम्बरको ट्रकमा सवार दाङका १८ वर्षका अनराम राखल मगरको ज्यान गएको छ ।
राती दुई बजेतिर ठोक्किएर च्यापिँदा घाइते भएका मगरलाई बिहान ६ बजेमात्र उद्धार गरेर अस्पताल पु¥याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइते दुईजनाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । ना ६ ख ११९४ नम्बरको ट्रकका चालकको भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।
March 17, 2019 10:32 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...