

आधुनिक मान्छेलाई किन छैन यौनप्रति रुची ?

एजेन्सी । आधुनिकतासँगै मानिसमा सेक्सप्रतिको रुची कम हुँदै गएको निष्कर्ष अध्ययनहरुले देखाउन थालेका छन् । चार दशक यता विकसित प्रविधिले यौन सम्बन्धलाई उन्मुक्ता दिएको छ । त्यसमा गर्भनिरोधक गोली होस् वा ग्रिंडर तथा टिंडर जस्ता डेटिङ एप्स धेरैले प्रयोग गर्छन् ।
आजको युगमा सेक्सलाई सामाजिक मूल्य मान्यताले छेक्न सकेको छैन । सामाजिक मुल्य–मान्यताको देष्टिकोणबाट पनि समलैंगिकता, तलाक, विवाह भन्दा पहिला सेक्स सम्बन्ध र एकभन्दा धेरैसँग यौन सम्बन्ध सामान्य जस्तो हुन थालेको छ ।
यद्यपी एक अध्ययनले भने मानिसमा सेक्सको आकर्षण घट्दै गएको निष्कर्ष निकालेको छ । यसको तथ्य अमेरिकी शोधकर्ता जोन त्वंगे, रायन शेरमान र ब्रुक वे ल्सले सार्वजनिक गरेका हुन् । उनीहरुको एक शोध अध्ययन आर्काइव्स अफ सेक्सुअल विशेवियरमा प्रकाशित भएको छ । जहाँ सेक्समा मानिसको रुश्रची कम हुँदै गएको उल्लेख छ ।
अनुसन्धानका अनुसार १९९० को दशकको तुलनामा २०१० को दशकमा मानिस हरेक बर्ष नौ पटक कम सेक्स गरेका छन् । तथ्याङ्कका अनुसार यसमा १५ प्रतिशत कमी आएको छ । सँगै १९९० को दशकमा हरेक बर्ष मानिस ६२ पटक सेक्स गरिरहेका थिए, जो २०१० को दशमा घटेर बर्षेनी ५३ पटकमा पुगेको छ ।
यो कमी सवै धर्म, सवै जाती, सवै क्षेत्र, शिक्षित तथा अशिक्षित सवै किसिमका मानिसमा देखिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो प्रवृत्ति विश्वकै मानिसमा देखिएको छ ।
March 17, 2019 1:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

