सेना प्रमुखले दिए यस्तो शनसनीपूर्ण अभिव्यक्ति
काठमाडौ । पछिल्लो समय लगातार बढ्दैं गएको सीमा विवादलाई लिएर भारतीय सेनाले फेरि मुख खालेको छ । भारतीय थल सेना प्रमुख बिपिन रावतलका अनुसार सेना जनताको स्वार्थका लागि नभई राजनीतिक रुपमा काम गर्ने गर्दछ ।
उहाँका अनुसार देशमा भइरहेको राजनीतिक परिवर्तनका आधारमा सेना के गर्ने के नगर्ने भन्ने निर्णयमा पुग्ने गर्दछ । उहाँको यो बयान भारतमा लोकसभा निर्वाचनको मिति तय भइसकेपछि आएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुलवामा भएको आतंकवादी आक्रमण पछि त्यसमा टेकेर राजनीति गरेको आरोप लाग्दैं गर्दा सेना प्रमुखको यस्तो बयान बाहिर आएको हो ।
जनरल रावतले लखनऊमा आसियान र आसियान प्लस देशको फ़ील्ड मेडिकल एक्सरसाइज मेडेक्स २०१९ को समापन समारोहमा यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नुभयो, “सेना हरेक परस्थितीसँग जुध्न तयार छ ।
एउटा के कुरा बुझ्न आवश्यक के छ भने सेना जनताको भावनाको आधारमा काम गर्दैन । सेना राजनीतिक निर्णयका आधारमा काम गर्ने गर्दछ ।” उहाँले राजनीतिक दलहरुका विचमा छलफल भएर निष्कर्ष आए पछि मात्रै सेनाले त्यसै अनुरुप काम गर्ने उहाँको दाबी रहेको छ । बीबीसी
March 17, 2019 1:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध