विदेशी मुद्राको विनिमयदर : आज कुन देशको मुल्य कति छ ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय ९ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ८ पैसा, १ सय ४५ रुपैयाँ ८७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ।
युएई दिराम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९६ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ।
March 19, 2019 11:52 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...