विदेशी मुद्राको विनिमयदर : आज कुन देशको मुल्य कति छ ?
6 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय ९ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ८ पैसा, १ सय ४५ रुपैयाँ ८७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ।
युएई दिराम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९६ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ।
March 19, 2019 11:52 am | अर्थप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार भव्य आयोजना हुने
सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
Loading...