धोका दिने प्रेमिकालाई तह लगाउन युवकले निकाले गजबको आइडिया, भाइरल भइरहेछ भिडियो
7 years अगाडी
Susma Dhakal
जाकार्ता। इण्डोनेशियामा आफूलाई धोका दिे प्रेमिकालाई तह लगाउन एक युवकले निकै गजबको आइडिया निकालेका छन् । उनले प्रेमिकासँग बदला लिन शहरको बीच चोकमा ठूलो होर्डिङ बोर्ड लगाइदिए । होर्डिङ बोर्डमा उनले युवतीको डूलो फोटो राखे र लेखे ‘तिमीले मेरो दिल तोड्यौ, तिमीले मलाई धोका दियौ, म तिमीसँग ब्रेकअप गर्न चाहन्छु ।’
यो घटनाको भिडियो ट्वीटरमा भाइरल भइरहेको छ । भिडियोमा होर्डिङ बोर्ड नजिकै युवक उभिएका छन् । गर्लफ्रेण्डसँग उनको झगडा भइरहेको छ । भिडियोमा युवती निकै चिन्तित देखिएकी छिन । सामाजिक संजालमा यसबारे मिश्रित प्रतिक्रिया आएको छ । केहीले बदला लिने यो तरिकालाई सही भनेका छन् भने केहीले गलत भनेका छन् । हेर्नुहोस् भिडियो–
March 19, 2019 11:56 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...