पाकिस्तानमाथी गिद्धे नजर लगाउने भारतलाई चीनले वक्तव्य जारी गर्दै दियो यस्तो चुनौती
काठमाडौ । पछिल्लो समय विश्वमा आतंकवाद एक चुनौतीको रुपमा हेरिएको छ । योबीचमा दक्षिण एसियाले आतंकवादको समस्या झेल्दै आउँनु परेको छ । भारतमा पटक–पटक गरेर धेरै पटक आतंकवादी आक्रमण भएका छन् । आतंकवादलाई लिएर आज पनि विश्व समुदाय एक ठाउँमा उभिएको छैन ।
योबीचमा चीनले एक वक्तव्य जारी गर्दै भारतको मुम्बईमा सन २००८ मा भएको हमलालाई मानव इतिहासकै दुर्भाग्य भएको जनाएको छ । चीनको ठाडो हस्तक्षेपको कारण १४ फेब्रवरीमा पुलवा आक्रमणको मुख्य योजनाकार मसुद अजहरलाई विश्वव्यापी आतंकवादी घोषित गर्न सकिएको छैन ।
सोमबार मा एक पत्र जारी गर्दै चीनले भन्यो कि पछिल्लो केहि वर्षहरुमा, आतंकवाद र अतिवादवादले मानवताको लागि ठूलो हानि गरेको छ । चीनमा यो पत्रमा, भनिएको छ कि सन् २००८ मा भारतमा गरिएको आक्रमण मानव इतिहासकै खत्तरानाक हो । तपाईलाई जानकारी गराउँ लश्कर ए तैयब्बा संगठनले उक्त आक्रमण गराएको थियो । चीनले जारी गरेको यो वक्तव्य द फ़ाइट अगेंस्ट टेररिज़्म एंड एक्सट्रिमिज़्म एंड ह्यूमन राइट्स प्रोटेक्शन इन शिनजियांगको नाम दिइएको छ ।
March 19, 2019 2:13 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग