भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु
7 years अगाडी
Susma Dhakal
ताम्घास – गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गुल्मी राजापानीकी ४१ बर्षीय शान्ति परियारको लडेर मृत्यु भएको हो ।
उनी सोमबार बिहान बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा जिल्लाको छत्रकोट गाउँपालिका–३ मा रहेको भीरबाट लडेर गम्भर घाईते भएकी थिईन् ।
गम्भीर घाईते भएकी उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
March 20, 2019 10:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...