सुहागरातमा बेहुला र बेहुलीबीच भयो यस्तो अनौठो : बेहुली अस्पताल भर्ना, बेहुला प्रहरी खोर !
7 years अगाडी
Susma Dhakal
बेहुलाले हरेक समयमा यौन सम्पर्क गर्न खोज्ने भएका हुनाले बेहुली समस्यामा थिइन् । यहाँसम्म कि उनले शल्यक्रिया गर्नुपर्ने सम्मको अवस्था आयो । छोरीको यस्तो हालत देखेपछि उनका आमाबाबुले बेहुलाको परिवार विरुद्ध दाईजो, उत्पिडन र अप्राकृतिक सम्बन्ध बनाएको भन्दै मुद्धा हालेका छन् । बेहुला सहित उनको परिवार अहिले घर छोडेर भागेको जनाइएको छ ।
बेहुलाले सुरुको दिन देखि नै औषधी सेवन गरेर बेहुलीको इच्छा विपरित बारम्बार यौन सम्बन्ध बनाउँने गरेको जनाइएको छ । बेहुलीले बेहुलाको उक्त व्यवहार सहन गर्न नसकेपछि माइतीको शरणमा जानु परेको हो । यो समाचार दैनिक भास्करबाट लिइएको हो ।
March 21, 2019 12:13 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...