घाँस काट्न गएका दिनेशमाथि भालुको आक्रमण, सहयोगको अपिल
7 years अगाडी
Susma Dhakal
काठमाडौं । एक जनालाई जंगलमा घाँस काट्न गएका बखतमा भालुको आक्रमणबाट गम्भिर घाइते भएका छन्।खोटाङ जिल्लाको पाथेका पिखाडुका ३४ वर्षीय दिनेश गिरीलाई जंगलमा घाँस काट्न जाँदा भालुको आक्रमणबाट यस्तो अवस्था भएको छ।
दिनेशको हात भाचिएको छ साथै उनको एक आँखाले त काम नै गर्दैन। पारिवारिक अवस्था कमजोर भएका कारण उनको आँखाको उपचार नै भएको छैन।अस्पतालको बेडबाट सहयोगको याचना गर्दै दिनेशले आफूलाई बचाउन सबैलाई सक्दो सहयोगको अपिल गरेका छन्। काठमाडौंको टिचिङ्ग हस्पिटलमा ईमर्जेन्सी वार्डमा राखिएका दिनेशको आँखामा ठूलो चोट हुनाले उनको मेजर अप्रेसन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्।
March 22, 2019 10:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...