सावधान : के तपाईँको चिया पिउने लत छ ? धेरै तातो चिया नपिउनुहोस्। क्यान्सर होला!
इरानको तेहरान युनिभर्सिटी आफ मेडिकल साइन्सले गरेको एक अध्ययनले तातो चिया पिउँदा क्यान्सर हुने निष्कर्ष निकालेको छ। सन् २००० देखि २०१७ सम्म गरिएको सो अध्ययनमा ६० डिग्री सेन्टिग्रेट भन्दा तातो चिया पिउँदा क्यान्सरको खतरा हुने निष्कर्ष निकालेको हो।
क्यान्सरका कारण संसारमा महिला भन्दा बढी पुरुष प्रभावित हुँदै आएको छ। चिया पिउँदा धेरै तातो भन्दा पनि केही चिसो बनाएर पिउन अध्धयनमा भनिएको छ। धरै तातो चिया पिउनु धूमपानभन्दा पनि बढी खतरा हुने अध्धयनले देखाएको छ। प्रतिदिन ६० डिग्री सेल्सियस भन्दा धेरै ७०० मिलिलिटर चिया पिउने मानिसमा ९० प्रतिशत भन्दा बढी क्यान्सको जोखिम हुने जनाइएको छ।
यसले बच्चाको वृद्धि विकासमा बाधा पुर्याउने र रगतको प्रवाहलाई रोक्नेसमेत गरेको जनाइएको छ। धरै तातो चिया पिउने चीन, इरान, अमेरिका टर्कीमा पिउने गरिएको जनाइएको छ। करिब १७ वर्ष लगाएर ५० हजार भन्दा बढी मानिसमा अध्ययन गरिएको थियो।
March 22, 2019 12:36 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय