कोरियन वनको भाउ केही बढ्यो, रियाल, रिंगिट र दिर्हाम घट्यो
काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ केही पैसा घटेको छ । कोरियन वन भने केही पैसा बढेको छ ।
आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ । सोमबार ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको थियो ।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा थियो ।
यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर ३६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।
बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा थियो ।
यस्तै, आज मंगलबार कोरियन वनको भाउ केही पैसाले बढेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेका थियो ।
March 26, 2019 10:29 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार