बलिउडका ११ चर्चित अभिनेत्री जसले चलचित्रको पर्दामा पूरै कपडा उतारे
एजेन्सी । भारतीय चलचित्र क्षेत्र विश्वमा निकै अगाडि बढिसकेको छ । जसले कयौँ पटक हलिउड चलचित्र क्षेत्रलाई पनि जितिसकेको छ । विश्वमै अगाडि बढ्न र नम्बर ‘वान’ हुनका लागि अभिनेत्रीहरुले धेरैपटक ‘बोल्डनेस’ को हद पार गर्नुपरेको थुप्रै उदाहरण भेटिन्छ ।
भारतीय सञ्चार माध्यमका अनुसार कतिपय चलचित्रमा अभिनेत्री तथा अभिनेताले ‘रियल सेक्स’ गरेका छन् । ती चलचित्रहरु हलिउडका भएको भएपनि बलिउडमा पनि यस्ता हर्कतहरु नहुने भने होइनन् । केही यस्ता चलचित्र बलिउडमा पनि बनेका छन् जसमा अभिनेत्रीहरुले पर्दामा आफ्नौ सम्पूर्ण कपडा फुकालेर नाङगिएका थिए ।
सिमी ग्रेवालः चलचित्र ‘मेरा नाम जोकर’ मा ग्रेवालले पूरै नाङगो सीन दिएकी छिन् । उनलाई बलिउडमा ‘बोल्ड सीन’ को शुरुवात गर्ने अभिनेत्रीको रुपमा समेत लिइन्छ ।
सनी लियोनीः ‘पोर्न फिल्म स्टार’ बाट बलिउड प्रबेश गरेकी लियोनीे धेरै पटक विभिन्न चलचित्रमा नाङगिएकी छिन् । हालै उनी ‘मस्तीजादे’ र ‘रागनी एमएमएस–२’ मा पूरै ‘न्यूड’ देखिएकी छिन् ।
शार्लिन चोपडाः उत्ताउला भनाईका कारण बारम्बार चर्चामा आइरहने चोपडाले थुप्रै चलचित्रमा ‘न्यूड सीन’ दिएकी छिन् । चलचित्र ‘कामसुत्र’ मा उनका थुप्रै ‘न्यूड सीन’ देख्न सकिन्छ । उनी भन्ने गर्छिन्, ‘बलत्कार ‘सरप्राइज सेक्स’ जस्तै हो ।’
कल्की कोचलिनः करियरको शुरुवातमा चलचित्र ‘देव डी’ गरेकी अभिनेत्री कल्कीले ‘मार्गरिटा विद ए स्ट्रा‘’ मा ‘न्यूड सीन’ दिएकी छिन् । जसले निकै तहल्का मच्चाएको थियो ।
पूनम पाण्डेः बलिउड अभिनेत्री पूनम पाण्डे आफ्ना अनेक हर्कतका कारण चर्चामा आइराख्ने अभिनेत्रीमा पर्छिन् । उनले पनि चलचित्र ‘नशा’ मा न्यूड सीन दिएकी छिन् ।
पाओली दामः चलचित्र ‘हेट स्टोरी’ मा थुप्रै ‘न्यूड सीन’ देख्न सकिन्छ । जसमा दामको बोल्ड अवतार देख्न सकिन्छ ।
सीमा रहमानीः सीमा रहमानीले २००५ मा आएको चलचित्र ‘सिन्स’ मा एउटा पूरै ‘न्यूड सीन’ दिएकी थिइन् ।
अनु अग्रवालः अनुले चलचित्र ‘द क्लाउड’ मा थुप्रै ‘बोल्ड सीन’ दिएकी छिन् । उनले पर्दामा पनि पूरै ‘न्यूड सीन’ दिइसकेकी छिन् ।
दीपा साहीः चलचित्र ‘माया मैमसाहब’ मा अभिनेत्री दीपा र शाहरुख खानबीच बेड सीन देखाइएको थियो जसमा दीपा पूरै निर्वस्त्र थिइन् ।
राधिका आप्टेः बलिउड चलचित्र क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकी अभिनेत्री राधिका आप्टेले चलचित्र ‘पाच्र्ड’ मा केही न्यूड सीन दिएकी छिन् ।
नन्दना सेनः अभिनेता रणदीप हूडासँग नन्दनालाई केहि दृश्यमा निर्वस्त्र देखाइएको छ । उनले चलचित्र ‘रंग रसिया’ मा उनले ‘बोल्ड सीन’ पनि दिएकी छिन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो