बिर अस्पतालमा बेवारिसे अवस्थामा बेलायती नागरिक ! रुदै भन्छन्- मलाई मेरो देश फर्काइदिनुस (भिडियो हेर्नुस)
7 years अगाडी
Susma Dhakal
केहि दिनयता एक बिदेशी नागरिकको खबरले सामाजिक सन्जालमा तरँग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् ।
सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए ।
के भएको हो, यि बेलायती नागरिकलाई ? कस्ले ल्यायो यिनलाई हस्पिटलमा ? के उनलाई बेलायत फर्काउन सकिन्छ ? भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...