बच्चा लगातार रोएको भन्दै जब आमाले लगाइदिइन् ओठमा फेबिकल
7 years अगाडी
Susma Dhakal
बिहार, चैत । बिहारको छपरा भन्ने ठाउँमा एउटा संसारलाई अचम्भित बनाउने खबर बाहिर आएको छ । त्यहाँ आफ्नो बच्चा लगातार रोएको भन्दै आफ्नै आमाले बच्चाको ओठमा फेबिकल लगाएर टाँसिदिइन् ।
बच्चाका पिता भन्छन्, ‘म केही काम सकेर घर फर्कंदा बच्चा शान्त देखेँ । मलाई लाग्यो कि ऊ केही बोल्न खोजिरहेको छ । उसले मुखबाट फिंज निकालिरहेको थियो ।’
उनले भने, ‘जब मैले आफ्नी पत्नी शोभालाई यसबारे सोधेँ, उनले सधैं रोइरहेकोले ओठमा फेबिकल लगाएर बन्द गरिदिएँ भन्ने जवाफ पाएँ ।’
बच्चाका पिताले तत्काल बच्चालाई अस्पताल लगे । डाक्टर पनि यस्तो घटनाबाट हैरान बनेका छन् ।
एक रिपोर्टका अनुसार बच्चाको बाबुलाई सुरुमा लुगा धुने सरफ अनुहारमा लागेजस्तो लाग्यो । तर जब उनले हटाउन खोजे, त्यो हट्दै हटेन ।
March 26, 2019 11:33 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...