भाईरल भईन्- काठमाडौंकी यति राम्री नर्स ! बिरामीले नै मलाई प्रस्ताव राख्छन् भन्दै मिडियामा (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
त्यसो त नर्सहरु भन्ने बित्तिकै राम्रा र सहयोगी भनेर हामीले बुझ्छौं । उनीहरुको राम्रो हेरचाह र उपचारले रिामीलाई सधैं निको हुन सहयोग पुराउँछ । नर्स पेशाप्रति धेरै युवतीहरुको चासो बढिरहेको पनि छ । यस्तै एक युवती हुन्, एलिना खड्का ।
एलिना खड्का नर्स मात्र नभै उनी कला क्षेत्रमा पनि झुकाब भएकी युवती हुन् । उनी धेरै राम्री छिन् । यति राम्री नर्स एलिना यतिबेला युट्युबमा भाईरल भैरहेकी छन् । शिशिर भण्डारीसँग पहिलो अन्तर्वार्ता दिएपछि उनको सुन्दरता र ज्ञानको तारिफ भएको छ ।
मिस भक्तपुर समेत रहेकी एलिनाले आफुलाई धेरै बिरामीले प्रस्ताव राखेको बताएकी छिन् । उनले रिामीको आमा बुवाले समेत आफुलाई बुहारी बनिदिन आग्रह गरेको खुलाईन् । हेर्नुहोस, एलिना खड्कासँगको कुराकानी ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...