१६ गते विप्लव समूहको नेपाल बन्द फिर्ता, शेयर गरि सबैलाई जानकारी गरौ !!
7 years अगाडी
Susma Dhakal
विप्लव नेत्तृत्वको समूहको चैत १६ गते गर्ने भनिएको नेपाल बन्द नहुने भएको छ । नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै विप्लवले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
विप्लव नेत्तृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घोषणा गरेको थियो । तर अहिले चलिरहेको एसइई परीक्षालाई कुनै असर नपरोस भनि बन्द फिर्ता लिएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...