लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १४ चैत । एट्लेटिको मड्रिडका स्टार खेलाडी लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । यस सिजन खासै प्रभावशाली खेल खेल्न नसकेको बार्यनले ठुलो धनराशि खर्चिदै उनलाई अनुबन्ध गरेको हो ।
मिडिया रिपोर्टका अनुसार उनलाई अनुबन्ध गर्न बार्यनले ८० मिलियन युरो खर्चिएको छ । फ्रान्सलाई विश्वकप जिताउन विशेष भुमिका खेलेका हर्नानडेज यतिखेर घाइते रहेका छन् ।
२३ बर्षका हर्नान्डेजले घुँडाको अप्रेशन हुने बताइको छ । नयाँ खेलाडीहरु क्लबमा अनुबन्ध गर्न बार्यनले आउने सिजन ठुलै धन राशि खर्चिन लागेको समेत बताइएको छ ।
March 28, 2019 1:31 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...