एकैचोटी एउटै अस्पतालका ९ जना नर्स आमा बन्ने भएपछि सबै अचम्मित , अस्पताल यस्तो तयारीमा जुट्यो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – अमेरिकाको एक अस्पतालतमा एकैपटक ९ जना नर्सहरु आमा बन्ने भएका छन् । अमेरिकाको मेन अस्पतालतमा कार्यरत नर्सहरु आउँदो अप्रिलदेखि जुलाई महिनाको बीचमा आमा बन्ने भएका हुन् ।
एउटै अस्पतालका ९ जना नर्स एकैपटक आमा बन्ने खबरले सबै अचम्ममा परेका छन् ।एकैपटक आमा बन्ने भएपछी खुशि हुदै आमा बन्ने क्रममा रहेकी एक नर्स अमाण्डा स्पियरले काममा आउँदा अरुको पेटको बढ्दो आकार र एक अर्काबीच अनुभव साटासाट गर्दा खुसी लागेको बताएकी छिन् ।
त्यस्तै आमा बन्न तयार रहेकी एक नर्स एरिन ग्रनले हामीले गर्भवती भएको एकैपटक घोषणा गरेका हौँ भन्दै खुशि ब्यक्त गरेकी छिन् । अस्पतालमा ८० जना नर्सहरु मध्य ९ जना नर्सहरु सुत्केरी हुने भएपछि अस्पतालले प्रसुती बिदाको तयारी गरेको बताइएको छ।
March 28, 2019 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...