जनकपुरमा परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले गरे प्रदर्शन !
7 years अगाडी
Susma Dhakal
एसइई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि आजको अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ ।
नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् । विद्यार्थीको भविष्यसंग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा आज विहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।
आज विहने हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै आउट भएपछि टुडेपाटीले फेला पारेको थियो । यस विषयमा टुडेपाटी अनलाईनमा सबभन्दा पहिला समाचार सार्वजनिक भएको थियो ।
March 29, 2019 11:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...