आईपीएल क्रिकेटमा विराट कोहलीको ५ हजार रन
7 years अगाडी
Susma Dhakal
रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीले आईपीएल क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् । मुम्बईविरुद्ध बिहीबार ४६ रन बनाएपछि उनको आईपीएल क्रिकेटमा ५ हजार रन पूरा भएको हो ।
उनी ४६ रनमै आउट भएर पेभेलियन पनि फर्किए । विराट ५ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि चेन्नई सुपरकिंग्सका सुरेश रैनाले ५ हजार रन पूरा गरेका थिए ।
२००८ सालदेखि आईपीएल खेल्न थालेका विराटले १५७ पारिमा ५ हजार रनको आंकडा छोएका हुन् । आईपीएलमा विराटकाे ४ शतक तथा ३४ अर्धशतक सामेल छन् । उनको वेस्ट स्कोर ११३ रन रहेको छ ।
March 29, 2019 11:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...