अष्ट्रेलियामा एक नेपालीको सवारी दुर्घटना हुँदा घटनास्थलमै मृत्यु , अरु चारजना घाइते
7 years अगाडी
Susma Dhakal
अष्ट्रेलिया – अष्ट्रेलियामा एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सिड्नीबाट अल्बरीतर्फ गइरहेको गाडी बिहीबार दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । उनको दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो । उक्त पाँच जना सवार कार दुर्घटनामा कारचालक गम्भीर घाइते भएका छन् ।
ह्युम हाइवेको मुलेनगन्ड्रा भन्ने ठाउँनजिक एउटा गाडी तीव्र गतिमा रूखसँग ठोक्किएर पल्टिएपछि सो दुर्घटना भएको अष्ट्रेलिया प्रहरीले जनाएको छ ।
त्यसैगरी पछिल्लो सिटमा सवार अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको अष्ट्रेलिया प्रहरीले जनाएको छ ।
March 29, 2019 2:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...