आज अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ३९ पैसा, १ सय ४५ रुपैयाँ १८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ८४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ३३ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार