एक युवतीले एकै पटक २०० युवालाई डेटिङको लागि बोलाएर यस्तो गर्न लगाइन्, सबैको उड्यो होस
काठमाडौं । समाचारअनुसार एक सामाजिक सञ्जालमा स्पेन्सर र एक केटीबीच भेट भयो । यसपछि यी दुईबीच फोन नम्बर आदानप्रदानसमेत भयो र डेटको समय र स्थान पनि निश्चित भयो । जब स्पेन्सर डेटिङ स्थान न्यूयोर्क सिटीको यूनियन स्क्वायर पार्क पुगे उनको होस उड्यो । उनी अच्चममा परे । त्यहाँ त उनी जस्तै ति केटीसँग डेटिंगका लागि आएका अरु २०० जना यूवक पनि थिए ।
आफुलाई मोदल बताउने नतशा एपोन्टे नामक युबतिले ति सबैलाई डेटकालागी बोलाएको भनेको सुन्दा अछाममित भए । एक युवती २०० युवा । यूवाहरुबीचको हैरानीपछि नताशाले आफुले डेटिंगका लागि सबैलाई बोलाएको स्वीकार गर्दै डेटिंगका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने बताइन् । ती युवतिको कुरा सुनेपछि केही त त्यहाँबाट गए भने केही प्रतिस्पर्धाका लागि तयार भए ।
त्यसपछि पनि ति यूवतिले केटाहरुलाई अर्को नयाँ काम लगाइन् र त्यो गर्न नसक्नेलाई जान भनिन् । यति गर्दागर्दै उनले सबै केटाहरुलाई त्यहाँबाट जान भनिन् । ती यूवतिले यस्तो किन गरिन् भन्ने विषयमा भने केही खुलाइएको छैन तर उनको त्यो कामले भने अमेरिकामा तरंग उत्पन्न गराएको छ ।
March 30, 2019 12:25 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने