गायिका नुमा राईको नया गीत ‘हिजो राती मैले तिमलाई’ म्युजिक भिडियो सार्वजनिक
7 years अगाडी
Susma Dhakal
गायिका नुमा राईको नया गीत ‘हिजो राती मैले तिमलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई नक्कले गाइज युतुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
प्रेममा बिछोड पछिको भावलाई गीत मार्फत ब्यक्त गर्न खोजिएको छ । गीतमा राज रोबर्ट अज्नबीको शब्द तथा संगीत रहेको छ । नक्कले प्रेम स्याङ्गतानको निर्देशन रहेको उक्त भिडियोमा अफ्र्हा घिसिङ्ग र स्टाइलिस युनिक बोइको अभिनय रहेको छ ।
यस गीतलाई बिष्णु अधिकारिले अरेन्ज गरेका छन् । निर्देशक नक्कले प्रेम स्याङ्गतानले नै छायांकन गरेको गीतमा कुवैतका सुन्दर दृश्यहरु देख्न पाईन्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...