भोकभोकै राहत लिएर यस्तो हालतमा बारा पुगे रबि र धुर्मुस | हाम्रो भगवान भन्दै जनताको रुवाबासी (हेर्नुहोस् भिडियो)
हास्य कलाकार सिताराम कट्टेल धुर्मुस यो बेला बारामा पुगेका छन। हिजो भएको घटनाको अबस्था बुझ्दै राहत सामग्री लिएर धुर्मुस यतिबेला बारा पुगेका हुन्। त्यहा धुर्मुसले आफुले सक्ने सहयोग गरिरहेको छन। उनि पुगेको ठाउँमा कस्तो छ अबस्था भन्ने प्रश्नमा उनि भाबुक हुदै बताउछन’सम्हाल्न सक्ने अबस्था छैन,चारैतिर रुवाबासी छ,बस्ने बास छैन खाने अन्न छैन बिरक्त अबस्था छ’।
धुर्मुसले एका बिहानै आफ्नो सामाजिक संजलामा लेखेका थिए :आँधी हुरीले तराईमा तहसनहस गरेको समाचारले बेचैन बनाएको छ । ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली, घाउचोट लागेकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवार प्रति धैर्य धारणको शक्ति मिलोस ।
आफुले सकेको सहयोग गर्न काठमाडौंबाट बारा/पर्साका लागि निस्किसकेको छु । भने काठमाडौं बाट बारामा पुगेर चामल ४०० बोरा र पाल २०० ओटा सहयोग गरेका छन् । धुर्मुसको काम देखेर रबि लामिछानेले धेरै तारिफ र धन्यवाद दिएका छन् । भोकभोकै राहत लिएर यस्तो हालतमा बारा पुगे रबि र धुर्मुस | हाम्रो भगवान भन्दै जनताको रुवाबासी हेर्नुहोस् भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार