आजकै दिन यस्तो थियो : १७५ जनाको ज्यान जानेगरी आएको सबैभन्दा खतरनाक ‘अप्रिल फूल डे’
 
आज अप्रिल फूल अर्थात विश्व मूर्ख दिवस हो । अरुलाइ झुक्याउने दिबस भनेर आजको दिनलाइ मनाइन्छ । आज आमिले बिहानैदेखि आफ्ना साथीभाइ र आफन्तहरुलाई झुक्याएर अप्रिल फूल मनाइरहेका छौ ।
तर अर्कोलाई झुक्याएर मनाइने दिबस भन्दै केहि ख्याल नै नगरि मनाउदा ठूलो क्षति हुन् सक्छ।हामिले अप्रिल फूल मनाउँदा धेरै ख्याल गर्नुपर्ने हुन्छ।यहि अप्रिल फूल कै कारण धेरैको ज्यान गएको छ । १ अप्रिल १९४६ मा अप्रिल फूलकै कारण धेरैको ज्यान गयो । यो घटना हो अमेरिकाको अलास्काको । जुन घटना १९४६ मा भएको थियो ।
अलास्काको अल्युसन आइल्याण्डमा १ अप्रिल १९४६ मा भूकम्प आएको थियो ।उक्त भयानक भूकम्पले सुनामीको रुप लियो । त्यहाँ निकै ठूलो नोक्सानी गरेको थियो । त्यो दिन अप्रिल फूल डे थियो र त्यहाँका नागरिक मजाकमा व्यस्त थिए । त्यहि दिन प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी दियो ।
तर सबैले मजाक सम्झिए ।अधिकारीले दिएको चेतावनी सही थियो । यहाँ आएको भूकम्पको झट्काको तीव्रता ८।६ म्याग्निच्युड थियो । जसले यहाँ १७५ जनाको ज्यान गयो ।यो सुनामी अप्रिल फूलको दिन आएको हुनाले र ठुलो षति गरेको हुनाले त्यो सुनामीलाई ‘अप्रिल फूल डे सुनामी’को नामले चिनिन्छ ।
April 2, 2019 1:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार