Saturday 12th July 2025

झरनाले छोरीसँग डाहा लाग्छ भन्दा रिसाइन् सुहाना (भिडियो सहित)

6 years अगाडी

अभिनेत्री टर्न निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’बाट आफ्नी छोरी सुहाना थापालाई डेब्यू दिएकी छिन् । पहिलो फिल्ममा नै सुहानाले स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेर भाग्यमानी पनि प्रमाणित गरिन् ।हालै गरिएको आमा छोरीको पहिलो अन्तर्वार्तामा झरनाले छोरीसँग आफ्ना रोमाञ्चल पलहरु सेयर गरिन् ।

पारिवारिक पाटोदेखि विवाहसम्मको प्रसङ्गमा झरनाले छोरीलाई हिरोसँग बिहे नगरिदिने खुलाएकी छिन् । झरनाले छोरीको सुन्दरता र क्षमता देख्दा कहिलेकाहिँ आफैलाई डाहा लाग्ने गरेको पनि बताएकी छिन् ।

अभिनेत्री टर्न निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’बाट आफ्नी छोरी सुहाना थापालाई डेब्यू दिएकी छिन् । पहिलो फिल्ममा नै सुहानाले स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेर भाग्यमानी पनि प्रमाणित गरिन् ।हालै गरिएको आमा छोरीको पहिलो अन्तर्वार्तामा झरनाले छोरीसँग आफ्ना रोमाञ्चल पलहरु सेयर गरिन् ।

पारिवारिक पाटोदेखि विवाहसम्मको प्रसङ्गमा झरनाले छोरीलाई हिरोसँग बिहे नगरिदिने खुलाएकी छिन् । झरनाले छोरीको सुन्दरता र क्षमता देख्दा कहिलेकाहिँ आफैलाई डाहा लाग्ने गरेको पनि बताएकी छिन् ।यहाँ हेर्नुहोस् झरना र सुहानाबीचको रमाइलो अन्तर्वार्ताः

          April 5, 2019 1:54 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...