यी हुन् विश्वकै क्रुर र निर्दयी तानाशाह, जसले मान्छेको मासु खाने र लाससँग सुत्न समेत पछि परेनन् !
विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाह हुन् युगाण्डाका ईदी अमिन । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनले युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएर चचाृमा आएका हुन् ।
युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएपछि उनी रातारात तानाशाहको रुपमा उदाएका हुन् । क्रुरताको यति धेरै विभत्स उदाहरणहरु उनले करिब ८ वर्षको शासनकालमा देखाएकी जुन सम्झिदा पनि धेरैको सातो जान्छ ।
सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक नलिएपनि यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । उनी यतिसम्म क्रुर र निर्दयी थिए की जसले मान्छेको मासु खान र लाससँग सुत्न समेत पछि परेनन् ।
April 5, 2019 2:12 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग