प्रदीपलाई युवतीहरुले घेरेपछि हलमै रोईन जसिता, यस्तो छ प्रदीपको ‘लभ स्टेशन’ हेर्नुहोस (भिडियो)
यस वर्षको ठूलो रिलिज मानिएको फिल्म ‘लभ स्टेशन’ ले शुक्रवारबाट प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको फिल्मले सयको आसपासमा सिंगल स्क्रिनमा आफ्नो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ सँग प्रतिस्पर्धा भए पनि सिंगल स्क्रिनमा भने यो फिल्म एक्लै छ । यसकारण पनि फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
एकाध फिल्मबाहेक यस वर्ष निकै आशा गरिएका फिल्मले समेत दर्शकको चर्को अभाव खेपे । एकपछि अर्को फिल्मको व्यापार ठन्डाराम हुँदा अहिले नेपाली फिल्मका दर्शक हराएको चर्चा हुन थालेको छ ।
यो माहोलमा प्रदर्शनमा उत्रिएको ‘लभ स्टेशन’ ले खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउने फिल्मकर्मीमा ठूलो आशा छ । यो फिल्मको व्यापारले अभिनेता प्रदीप खड्काको स्टारडम मापन हुने पनि कतिपयको विश्लेषण छ । हलमै रोईन जसिता,यस्तो छ प्रदीपको ‘लभ स्टेशन’ ….(भिडियो सहित)
April 5, 2019 3:56 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता