आज मलेसिया, यूयई लगाएत प्राय सबै देशको मूल्य बढयो, कुन देशको कति ?
काठमाडौँ । शुक्रबारको तुलनामा आज आईतबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा, १ सय ४५ रुपैयाँ ५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६१ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६४ रुपैयाँ ५५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ५९ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
.jpg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार