Saturday 14th March 2026

नेपालको सीमावर्ती क्षेत्रमा आँधी आउने भन्दै भारतीय मन्त्रालयले गर्यो दाबी, सचेत रहन सबैमा आग्रह

7 years अगाडी

काठमाडौँ – नेपालको सीमावर्ती क्षेत्रमा आँधी आउने भारतीय मन्त्रालयले दाबी गर्दै सचेत रहन आग्रह गरेको छ । ।नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधी आउन सक्ने भन्दै भारतको पृथ्वी विज्ञान मन्त्रालयले सचेत रहन आग्रह गरेको हो । भारतको पृथ्वी विज्ञान मन्त्रालयले ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना रहेको बताएको छ ।

उक्त आँधीबेहरी भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा आउने बताइएको छ ।भारतले आँधी आउन सक्ने भन्दै सचेत गराएका क्षेत्र नेपालको लुम्बिन आसपास रहेको बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो ।

          April 7, 2019 11:59 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...