सानैमा आमा बाबुले छोडेको बाबुलाई भेट्दा भावुक भइन कोमल,नायिका सन्चिता लुइटेलको यस्तो सहयोग !
7 years अगाडी
Susma Dhakal
भनिन्छ दु:ख जहाँ हुन्छ त्यही झन दु:ख थपिन्छ । यस्तै दु:खको महासागर बोकेर आफ्नो नाती बचाईदिने कोही छन् कि भनेर बाटो हेर्दैछन् बुढा भएका हजुरबुवा हजुरआमा । काभे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् ।उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।
रगत दिनको लागिपनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल गई छोराले अर्कै बिहे गरेर बहिरै बस्छ । बुढा भएका हजुर बुवा भारी बोकेर नातिलाई रगत चढाई रहेकाछन् ।हेरौ बाँकी कुरा भिडियोमा :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...