Saturday 14th March 2026

रौतहटमा हावाहुरी, एक महिलाको मृत्यु

7 years अगाडी

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ९ः३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको  मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बन्द्री पौडेलका अनुसार  रौतहटका अनुसार घरको उडाएको घरको टाली खसेर उनको मृत्यु भएको थियो । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । त्यस्तै, विद्युत्का पोलहरु ढलेको प्रहरीले जानकारी दिएको छ । 

          April 9, 2019 12:19 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...