महादेशकै सबैभन्दा धनी व्यक्तिले बैंकमा भएको सबै रकम निकालेर धित नमरुन्जेल हेरेपछी
7 years अगाडी
Susma Dhakal
एजेन्सी – अफ्रिकाका सबैभन्दा धनी व्यक्ति हुन् अलिको डेंगोटे । उनले बैंकमा भएको आफ्नो सबै पैसा निकाले ।महादेशकै सबैभन्दा धनी व्यक्ति मानिने उनले सबै पैसा एकैपटक निकाल्दा सबै दँग परे ।उनी १० बिलियन डलर सम्पत्तिका मालिक थिए ।उनकोे बैंकमा नगद मात्र १० मिलियन डलर थियो ।उनले एक दिन आफ्नो बैँकमा भएको उक्त रकम सबै निकालेर घर लगे ।
उनले बैँकबाट झिकेको त्यो सबै पैसा कोठामा राखे । त्यस पछि उनले सबै पैसा उनकै हो भन्ने विश्वास नभएसम्म हेरिरहे ।त्यस पैसालाई धित मरुन्जेल हेरे पछी उनले भोलिपल्ट बैंकमा लगेर जम्मा गरिदिए ।उनले यस कुराबारे बताउदै भने ‘म हेर्न चाहन्थें कि म साँच्चै धनी व्यक्ति हुँ कि होइन ।’ उनका अनुसार एकपटक सबै पैसा हेरेपछि उनलाई आफू धनी भएको विश्वास भयो ।
April 10, 2019 8:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...