सम्मान मधेश कतार र मधेशी महिला नागरिक समाजद्वारा राहत सामाग्री सहयोग ।
7 years अगाडी
tej thapa
१० अप्रिल, २०१९
“सम्मान मधेश कतार” र “मधेशी महिला नागरिक समाज”ले संयुक्तरूपमा हावाहुरीबाट पिडितलाई सहयोग गरेको छ । समाजले बारा,पर्सा जिल्लाका घरवारविहीन एक सय भन्दा वढी परिवारलाई राहत वितरण गरेको हो ।
केहिदिन आगाडी आएको बिनाशकारी हावाहुरीबाट प्रभावित परिवारलाई लक्षित गरि समाजले मानवीय सहयोग सामाग्री वितरण गरेको छ । “सम्मान मधेश” बिरगंज क्षेत्रका डा. राजन शाह, मधेशी महिला नागरिक समाजका अध्यक्ष आशा झा, मोरङ व्यापार संघ की महा-सचिव साधना झा, मधेशी पत्रकार समाजका अध्यक्ष श्याम लगायतका पदाधिकारीहरु गाउँ-गाउँ पुगि खाद्य सामाग्री, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको सम्मान मधेशका केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले जानकारी दिएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
Loading...



















