Saturday 14th March 2026

उद्योगी तथा पूर्व सभासद दिवाकर गोल्छाको अन्त्येष्टि आज

7 years अगाडी

काठमाण्डौ – उपचारका क्रममा भारतमा निधन भएका उद्योगी तथा पूर्व सभासद दिवाकर गोल्छाको विहीबार अन्त्येष्टि गरिने भएको छ । 

उनको अन्त्येष्टि बेलुकी ५ बजेपछि पशुपति आर्यघाटमा गरिने उनका स्वकीय सचिव रमेश दाहालले जानकारी दिनुभयो । 

गोल्छाको पार्थिव शरीर भारतबाट दिउँसो ३ बजे काठमाण्डौ ल्याइने र केहीबेर बुद्धनगरमा रहेको उनको निवासमा राखिनेछ । भारतको चेन्नईमा उपचारका क्रममा गोल्छाको मंगलबार राति निधन भएको थियो । 

          April 11, 2019 9:54 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...