नायिका श्वेता खड्काको हिट चलचित्र “कान्छी” युट्युबमा सार्वजनिक ! ( पुरा फिल्म हेर्नुहोस)
7 years अगाडी
Susma Dhakal
स्व. नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा अभिनेत्रि श्वेता खड्काले निर्माण गरेको चलचित्र नयाँ वर्षको अवसर पारेर युट्युबमा सार्वजनिक भएको छ । हलमा दर्शकको राम्रो साथ पाएको “कान्छी” लाई युट्युवमा पनि देश बिदेशमा छरेर रहने दर्शकहरुको राम्रो साथ पाउने पक्का छ ।
आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ मा श्वेतासँगै अभिनेता दयाहाङ राई, निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनौद न्यौपाने, भूमिका श्रेष्ठ, दीलिप पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...