लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ वर्षको उमेरमा निधन
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ बर्षको उमेरमा निधन भएको छ । सन् १९६० देखि ७० को समयमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वललाई सफलता दिलाउन महत्वपूर्ण योगदान गरेका स्मिथको गए राति निधन भएको हो ।
१८ वर्ष एनफिल्डमा वबताएका स्मिथ एनफिल्ड आइरन का रुपमा पनि परिचित थिए । लिभरपुललाई सन् १९७७ को युरोपियन लिगको उपाधि दिलाउन उनले फाइनलमा गोल गरेका थिए । स्मिथले लिभरपुलबाट सन् १९६० देखि १९७८ सम्म खेल्दा कुल ६३८ खेल खेलेका थिए ।तर जीवनको पछिल्लो पटक उनी विभिन्न रोगबाट ग्रसित थिए । उनकी छोरी जेनिटी सिम्पसनले आफ्ना पिताको निधन सहज रुपमा भएको बताएकी छिन् ।
April 13, 2019 10:20 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...