Saturday 1st November 2025

भद्रगोल छाडेकै हुन् रक्षाले?लामो समयपछि मिडियामा आएर खोलिन यस्तो रहस्य !दोहोरी मात्रै खेल्दै ?(हेर्नुहोस भिडियो)

7 years अगाडी

लोक गीत खेलेर चर्चामा आएकी भद्रगोलको चर्चित कलाकार रक्षा श्रेष्ठ पहिलोपटक मिडियामा देखिएकी छिन।पछिल्लो समय दोहोरीमा चलचित्रको कलाकारहरुको बाहुलिएता देख्न सकिन्छ त्यस्तै पछिल्लो समयनै दोहोरीमा बिशेष नया पन भित्रदा दोहोरीलाई हेर्ने दृष्टिकोण बदलिएको छ।

केहि दिन अगाडी भद्रगोलकि चर्चित पात्रा रक्षा श्रेष्ठले अभिनय गरेको लोकदोहोरी गीत पिंडालु यो बेला युटुबको ट्रेनिङमा आएको छ।उनि निकै खुसि रहेको बताउछिन दोहोरीलाई हेप्नेहरुलाई समेत यो गीतबाट झापड हानेको उनि बताउछिन हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी जस्ताको तस्तै

          April 13, 2019 11:02 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...