 
						 
नक्कले प्रेमको निर्देशनमा लोक दोहोरि गीत “मन र मुटु”को म्युजिक भिडियो सार्वजनिक !
 
 
गौरब पनेरु, दुबई- लामो समय देखि परदेशमा बस्दै नेपाली कला संगीतलाइ अगाडी बडाउदै आउनु भएका गायक,गीतकार तथा कुसल छायाकार र निर्देशन नक्कले प्रेमको अर्को लोक दोहोरि “मन र मुटु”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नक्कले प्रेमले परदेशमा नै बसेर धेरै म्युजिक भिडियोहरु बनाई सक्नु भएको छ भने धेरै कलाकारहरु उत्पादननि गर्नु भएको छ उहा एउटा राम्रो गीतकार सगै राम्रो मोडल को रुपमा नि चिनिनु हुन्छ र उहा सगको सहकार्य गर्दै अहिले कुबेतमा कलाकारिता गर्नेको ठुलै जमात छ तेही समूहले बनाएको म्युजिक भिडियो आज सार्वजनिक भएको हो ।
गीत”मन र मुटु” जसमा आजवा अहिलेका चर्चित गायक मन राज मगर र तुलसी घर्ति मगरको छ भने गीतको सब्द मन राज मगरले लेख्नु भएको छ र संगीत किरण बाबु पुनको रहेको छ। यह गीतको भिडियोमा कलाकारहरु अफ्हरा घिसिङ्ग,योगेन्द्र तामांग,योङ्ग तामांग र सगुन थापाको अतिनै मन छुने अभिनय गर्नु भएको छ। निर्देशक र छायानाकन नक्कले प्रेमले गर्नु भएको छ भने यस भिडियोको गीतको सम्पादन World Cover Media गरेको छ र यस गीतको बजार ब्यस्बथापन Ko Mhendo Media House गरेको छ ।बाकि भिडियो मा हेरौ
April 13, 2019 12:24 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
