विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाकाे टिम घोषणा
मे ३० तारिखदेखि इंग्ल्याण्डमा शुरु हुने आईसीसी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ ।
एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । विश्वकपका लागि तय गरिएकाे टिममा स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएका छन् । बल टेम्परिङको अभियोग लागेपछि १ वर्षे प्रतिबन्ध सकाएर उनीहरुलाई टिममा बोलाइएको हाे ।
यसैगरी पिटर ह्यान्डस्कम्ब, एस्टन टर्नर र केन रिर्चडसनले टिममा स्थान बनाउन सकेनन् । त्यसैगरी मिचेल स्टार्क तथा जेइ रिचर्डसनले स्थान बनाउँदा जस हेजलवुड भने परेका छैनन् । View image on Twitter

Cricket World Cup✔@cricketworldcup
BREAKING: Australia name their #CWC19 squad!8,3525:56 AM – Apr 15, 20191,619 people are talking about thisTwitter Ads info and privacy
टिम यसप्रकार छ ।
कप्तान आरोन फिन्च, जेशन बेरन्डर्फ, एलेक्स क्यारी ९विकेट किपर०, नथन कुल्टर नाइल, प्याट कमिन्स, उस्मान खवाजा, नेथन लियोन, शन मार्श, ग्लेन म्याक्सवेल, जेइ रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल मार्श, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा
April 15, 2019 11:08 am | Uncategorized,खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी