जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु ,११ जना घाइते
7 years अगाडी
Susma Dhakal
उदयपुर – उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।
सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।
जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटजगर लगिएको छ । अन्य घाइतेको कटारी स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
April 16, 2019 11:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...