Saturday 14th March 2026

चट्याङ लागेर एकजनाको मृत्यु

7 years अगाडी

पर्वत – सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएको हो । 

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा नै उहाँको ज्यान गएको अस्पतालले जनाएको छ । 

          April 16, 2019 11:37 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...