Saturday 14th March 2026

‘टिक–टक’माथि भारतमा प्रतिबन्ध !

7 years अगाडी

मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको छ ।
भारतमा म‌ंगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको हो। ‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो।

          April 17, 2019 11:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...