नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरब चौथो महाधिवेशनमा जुट्दै ।
7 years अगाडी
tej thapa
तेज थापा,
रियाद – नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबको चौथो महाधिवेशन यहि आउदो जुन ५ र ६ तारिख हुने भएको छ । अधिवेशन साउदि अरबको राजधानी रियाद स्थित बधामा तय गरिएको मुल आयोजक समिति, सुचाना तथा प्रचार प्रसार बिभागले जनाएको छ ।

अधिवेशनलाई सफल बनाउन मोर्चाका संयोजक तिर्थ पाख्रिनको अध्यक्षतामा १३ सदस्यीय मुल आयोजक समिति चयन गरिएको छ । त्यसैगरी अधिवेशन भव्य र शव्य रुपमा सम्पन्न गर्न संगठन तथा समन्वय विभाग, आर्थिक बिभाग, ब्यवस्थापन तथा सूचना प्रसार-प्रसार विभाग, मोर्चा सल्लाहकार समिति तथा समन्वय विभाग लगायतका समिति तथा उप-समितिहरु गठन गरि जिम्मेवार तोकिएको मोर्चाका एकजना जिम्मेवार पदाधिकारी युवाराज कार्कीले जनाएका छन् ।
April 19, 2019 2:00 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...