आजको विनिमयदर : कुन देशको मूल्य कति छ ? हेर्नुहोस् …
काठमाडौँ । आज आईतबार गत शुक्रबारको तुलनामा प्राय सब देशको मूल्य सामान्य रुपमा उकालो लागेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९३ पैसा, बिक्रिदर १ सय ४४ रुपैयाँ ७१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९३ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ८६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९५ रुपैयाँ १२ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग