स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता
7 years अगाडी
Susma Dhakal
स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हरायो ।
खेलको पहिलो हाफको अन्तिममा लेंगलेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध सोसिडाडले ६२ औं मिनेटमा जुवानामीले गोल गर्दै खेल बराबरीमा पर्याए ।
तर त्यसको दुई मिनेटमा नै जोर्डी अलावाले फेरि बार्सिलोनालाई अग्रता दिलाए । तर त्यो अग्रता खेलको अन्तिम समयसम्म कायम रह्यो, र बार्सिलोनाले तीन अंक जोड्यो ।
जितपछि बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ । त्यसअघि भएको खेलमा एथ्लेटिकोले इबारलाई एक शून्यले हराएको थियो । जसका कारण उसको ३३ खेलबाट ६८ अंक छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...