आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौँ । आज मंगलबार विदेशी मुद्राको विनिमयदर उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ७८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४१ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ १९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ ९० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ४६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६५ रुपैयाँ ४२ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग